Live on
Your Voice, Your Power
सुर्खेत- कर्णाली प्रदेश सरकारले पर्यटकीय स्थल बुलबुलेबाट भ्रमण वर्ष २०२० को शुभारम्भ गर्ने तयारी गरेको छ । प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिले आगामी जनवरी १ का दिन बुलबुले ताल परिसरबाट विशेष समारोहका साथ भ्रमण वर्ष २०२० लाई स्वागत गर्ने निर्णय गरेको हो । वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुलबुलेमा तालका साथै रमणीय उद्यानसमेत छ । तीस बिघाहा क्षेत्रफलमा…