Live on
Your Voice, Your Power
सिन्धुपाल्चोक– दोलखाको कालिञ्चोक गएर भक्तपुर फर्किदै गरेको बस आइतबार बिहान लामोसाँघु जिरी सडकखण्डको ६ किलो नजिकै दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । १२ याुत्रको घटनास्थलमा र तीन जनाको उपचारका क्रममा सिन्धु सदाबहादर अस्पताल खाडीचौरमा मृत्यु भएको हो । दुर्घटनामा एकै परिवारका धेरैले ज्यान गुमाएका छन् । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–७ याङलाकोटका शंकर तामाङ केही…