देश/प्रदेश « Khabarhub

बेलहिया नाकामा भारतीय पर्यटकमाथि कुटपिट

बेलहिया– नेपाल घुम्न आएका भारतीय सीमा क्षेत्रमा कुटिएका छन् । भारतीय अनलाईनहरुका अनुसार अनुसार लखनऊबाट नेपाल आएका भारतीयहरुको एक समूहलाई आइतवार राति नेपालीको समूहले कुटपीट गरेका हुन् । बेलहिया नाकामा टेम्पोमा सवार भारतीय नागरिकलाई नेपाली पक्षले निर्घात कुटपिट गरेको समाचारमा जनाइएको छ । कुटपिट हुन थालेपछि ति भारतीय नागरिक प्रहरी चौकीमा प्रवेश गरि ज्यान जोगाउन…