Live on
Your Voice, Your Power
काठमाडौं – काठमाडौं महानगरपालिकाले भोलि र पर्सि (फागुन १६ र १७ गते) प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा काठमाडौं शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ । महानगरपालिकाले विद्यालय शिक्षालाई वैज्ञानिक र व्यवहारिक तथा विद्यार्थीको रुचि र अभिभावकहरुको चाहनाअनुरुप सञ्चालन गर्नका लागि सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालिएको हो । यसरी थालिएका कार्यक्रमहरुबाट विद्यार्थीहरुमा परेको प्रभाव,…