Live on
Your Voice, Your Power
सुनसरी- इटहरी बजारको मुख्य चोकस्थित सेन्ट्रल प्लाजामा बुधरबार बिहान भएको आगलागीपछि अहिले उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पुगेको छ। भवनमा लागेको आगो बाहिरैसम्म फैलिएर ठूलो रुप लिएर नियन्त्रणमा मुस्किल भएपछि उद्धारमा काठमाडौंबाट सेनाको हेलिकप्टर गएको हो । उक्त आगो निभाउन इटहरी, धरान र आसपासका नगरका वारुण यन्त्र प्रयोग भए पनि बढी उचाइका कारण नियन्त्रणमा लिन…