देश/प्रदेश « Khabarhub

आमा–बुबाले गाली गरेको भन्दै बालकले गरे आत्महत्या

वीरगन्ज– पर्साको वीरगन्जमा एक बालकले बुबा–आमाले गाली गरेको भन्दै आत्महत्या गरेका छन् । वीरगन्ज महानगरपालिका–२० अपौनी बस्ने नविलाल प्रसाद चौरसियाका १४ वर्षीय छोरा गोविन्द प्रसाद चौरसियाले आत्महत्या गरेका हुन् । घरायसी विषयमा आमा–बुबाले गाली गरेपछि निराश भएका गोविन्दले बाँसको बलोमा पासो लगाएका थिए । पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका गोविन्दलाई उद्दार गरी उपचारका लागि लगिएपनि…