Live on
Your Voice, Your Power
काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएको ३० हजार रुपैयाँ घुस लिने १ कर्मचारी र २ जना लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय वीरगन्जमा कार्यरत नायव सुब्बा बद्रिप्रसाद दाहाल तथा लेखापढी व्यवसायीहरु रोशनकुरमा रौनियार र सुनिल कुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारको टोलीले केही…