देश/प्रदेश « Khabarhub

आठराई विमानस्थल निर्माणको कामले गति लिन्छः मन्त्री भट्टराई

तेह्रथुम– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ४१ वर्ष अघिदेखि प्रक्रिया अगाडि बढेर अड्किएको आठराई विमानस्थल निर्माणले गति लिने बताएका छन् । हवाईमैदानको स्थलगत अध्ययनका लागि विहीबार चुहानडाँडा पुगेका मन्त्री भट्टराईले विमानस्थल निर्माणको आवश्यक प्रक्रिया अगाडि बढिसकेको बताए । यो आर्थिक वर्षभित्र विस्तृत अध्ययन प्रतिवेदन, वातावरणीय प्रभाव मूल्याङ्कन र बोलपत्र आह्वानको कार्य हुने भएकाले…