देश/प्रदेश « Khabarhub

लोकसेवाको विज्ञापन रद्दको माग गर्दै प्रधानमन्त्री निवास घेराउ

काठमाडौं– संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्नुपर्ने मागसहित प्रधानमन्त्री निवास बालुवाटार नजिकै धर्ना दिइएको छ । आयोगको विज्ञापन संविधान, कानून तथा सामाजिक न्यायको सिद्धान्तको प्रतिकूल भएको भन्दै आदिवासी, जनजाति र दलित समुदायका अगुवाहरुले बुधबार मध्यान्ह १२ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि धर्ना दिएका हुन् । आयोगले जेठ १५ गते…