देश/प्रदेश « Khabarhub

१३ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा २३ वर्षीय युवक पक्राउ

बिर्तामोड– १३ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बालिकामाथि बलात्कार गरेको भन्ने सूचनाका आधारमा झापाको बुधबारेस्थित इलाका प्रहरी कार्यालयको टोलीले २३ वर्षीया सन्तोष तामाङलाई पक्राउ गरेको हो । धनकुटाको पात्लेखोला घर भएका सन्तोष झापाको बुद्धशान्ति गाउँपालिका क्षेत्रमा ज्याला मजदुरी गर्ने काम गर्दै आएका थिए । सन्तोषले बुद्धशान्ति गाउँपालिकाकै स्थानीय बालिकालाई…