देश/प्रदेश « Khabarhub

खानेपानी मन्त्रालयका सचिव शर्माको बिदाइ

काठमाडौं– खानेपानी मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मालाई मंगलबार औपचारिक रुपमा बिदाइ गरिएको छ । म‌ंगलबारैदेखि अवकाश पाएका सचिव शर्मालाई मन्त्रालयले औपचारिक कार्यक्रम गरी बिदाइ गरेको हो । खानेपानीमन्त्री बीना मगरले सचिव शर्मालाई खादा, टोपी र माला लगाई औपचारिक बिदाइ गरिन् । सो अवसरमा मन्त्री मगरले समृद्ध नेपाल निर्माणको अभियानमा सचिव शर्माको भूमिका र सहयोग सरकारका लागि…