Live on
Your Voice, Your Power
काठमाडौं – काठमाडौंस्थित नागपोखरीमा आज नागपञ्चमीका दिन मेला लागेको छ । प्रत्येक वर्ष साउन शुक्लपञ्चमीका दिन नागपोखरीमा नागको पूजा गर्न काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट भक्तजनको भीड लाग्ने गर्दछ । काठमाडौं महानगरपालिका वडा नं. १ मा अवस्थित नागपोखरीमा वडा कार्यालय, नक्साल बक्सिङ क्लबलगायतको आयोजनामा धार्मिक अनुष्ठान, पूजा गरिएको छ । पोखरीमा तीन वटा डुङ्गा…