देश/प्रदेश « Khabarhub

काठमाडौंमा गाँजासहित बेपत्ता भएका व्यक्ति नुवाकोटबाट पक्राउ

काठमाडौं– प्रहरीले पक्राउ गर्न खोज्दा ३ किलो गाँजासहित भागेका एक व्यक्ति ५ दिनपछि पक्राउ परेका छन् । नुवाकोटको तारकेश्वर घर भइ काठमाडौंको बौद्ध बस्ने २९ वर्षी कृष्ण श्रेष्ठ साउन ५ गते काठमाडौं महानगरपालिका–९ गौशाला बसपार्कस्थित जनकपुर गेस्ट हाउमा ३ किलो गाँजासहित फेला परेका थिए । विशेष सूचनाका आधारमा प्रहरी उनलाई पक्राउ गर्न गएको थियो ।…