Live on
Your Voice, Your Power
बुटवल– ५ नम्बर प्रदेश सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६/७७ को अवसर पारेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरभित्र पर्ने सिद्धार्थ राजमार्गको बीच भाग डिभाइडरमा बुद्धका आकर्षक मूर्ति स्थापना गर्ने कामको थालनी गरेको छ । लुम्बिनीको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर तिलोत्तमाले बुटवल भैरहवा व्यापारिक मार्गअन्तर्गत नगरपालिका क्षेत्रमा पर्ने सडकको डिभाइडरमा…