Live on
Your Voice, Your Power
भरतपुर– चितवनको ईच्छाकामना गाउँपालिका–७ सिमलढापस्थित रानीखोला सामुदायिक वनले त्यहाँका ज्येष्ठ नागरिकलाई भत्ता रकम उपलब्ध गराउँदै आएको छ । सो सामुदायिक वनले विगत ९ वर्षदेखि ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई हरेक महिना भत्ता रकम उपलब्ध गराउँदै आएको सामुदायिक वनका अध्यक्ष राजकुमार रानामगरले जानकारी दिए । वनजङ्गल र वन्यजन्तु संरक्षणसँगै वन पैदावर सामग्रीबाट प्राप्त भएको आम्दानी…