देश/प्रदेश « Khabarhub

सरकारी जग्गा अनियमितता गर्नेहरुमाथि अनुसन्धान शुरु

काठमाडौं- सरकारले अतिक्रमित सरकारी जग्गामा कर्मचारीको संलग्नताबारे छानविन शुरु गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ललिता निवासलगायत सरकारी जग्गामा अनियमितता भएको भन्ने विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि अनुसन्धान अघि बढाएको हो । बालुवाटार तथा त्यस वरपर क्षेत्रका करिब ४८५ कित्ता जग्गा रोक्का गरेको मन्त्रालयले त्यसमा संलग्न कर्मचारी, भूमाफियालगायत अन्य पक्षको छानबिन थालिएको…