Live on
Your Voice, Your Power
नयाँ दिल्ली- नेपालको छिमेकी भारतीय राज्य बिहारमा हरेक साल आउने बाढीसँग जुध्न भारत सरकारले ठूलो बजेट छुट्याएको छ । भारत सरकारका लागि वित्तमन्त्री निर्मला सीतारमणले मंगलबार बजेट भाषण गर्दै कोशीको बाढीबाट बिहारलाई जोगाउन बजेट छुट्याएको बताइन् । मंगलबार लोकसभामा बजेट भाषणका क्रममा वित्तमन्त्रीले बिहारलाई बाढीबाट जोगाउन विशेष योजना अघि सारिने बताइन् । उनले बजेट भाषणका…