देश/प्रदेश « Khabarhub

चीनको युन्नान प्रान्तद्वारा ललितपुरलाई सामुदायिक बाथरुमसहितको परियोजना हस्तान्तरण

काठमाडौं- चीनको युन्नान प्रान्तले ललितपुर महानगरपालिकालाई जनकल्याणकारी परियोजना हस्तान्तरण गरेको छ । शुक्रबार ललितपुरमा आयोजित विशेष समारोहबीच ‘युन्नान कमर्सियल रिप्रेजेन्टेटिभ अफिस इन नेपाल’ले नगरपालिका-३ लाई ती योजना हस्तान्तरण गरेको हो । जसमा युनिसोलर शावर स्टेशन नामक सौर्य ऊर्जाबाट सञ्चालित सामुदायिक बाथरूम पनि छ । उक्त बाथरुममा पुरुष र महिलाका लागि ३–३ स्नान कोठा छन्, जहाँ…