Live on
Your Voice, Your Power
सप्तरी– सप्तरीमा आइतबार राति तीन घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। तिलाठी कोइलाठी गाउँपालिका-३ का नयनी यादव, कोकर्ण मुखिया र लखन मुखियाको घरमा राति ९ बजे आगलागी भएको हो। नयनी यादवको घरनजिकै बालेको परालको घुरबाट तीन घरमा आगो फैलिएको सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र राजविराज…