Live on
Your Voice, Your Power
काठमाडौं- तीन दशकयता नवलपुर– २ को चुनावी इतिहास हेर्दा नेकपा एमाले र नेपाली कांग्रेस सधैँ मुख्य प्रतिस्पर्धीका रुपमा देखिएका छन् । तर, यसपटक वैकल्पिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यी स्थापित दुई दललाई कडा टक्कर दिने देखिएको छ। रास्वपाका उम्मेदवार उमेरले कान्छा भए पनि राष्ट्रिय राजनीतिमा अब्बल भूमिका निभाउनसक्ने क्षमताका प्रतीत छन्…