Live on
Your Voice, Your Power
बुटवल– लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशको हिउँदे अधिवेशन आह्वान गरेका छन् । लुम्बिनी प्रदेश सरकारको सिफारिसअनुसार प्रदेश प्रमुख शेरचनले आगामी फागुन १८ गते दिउँसो ३ बजे बैठक आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम २०८० फागुन १८ गते दिउँसो ३ बजे…