देश/प्रदेश « Khabarhub

रविसहितको मुद्दामा आदेश आउँदै, रास्वपाका शीर्ष नेताहरू कास्की अदालत परिसरमा

गण्डकी–पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहितका सात प्रतिवादीहरूबारे आदेश आउन लागेपछि जिल्ला अदालत कास्कीमा चहलपहल बढेको छ। बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले बहस गरेपछि बिहीबारका लागि सरकारी वकिलहरूको बहस राखिएको थियो । सरकारी वकिलले पनि बिहीबार दिउँसो जवाफी बहस सकेपछि अब आदेशको प्रतिक्षा छ…