Live on
Your Voice, Your Power
रौतहट- रौतहटको पश्चिमी भेग मौलापुर नगरपालिका वडा ४ को भवन निर्माण कार्य सुरु भएको छ । मेयर रिना कुमारी साहको पहलमा वडा ४ को कार्यालय प्रयोजनको लागि दुई तले भवनको निर्माण कार्य प्रारम्भ भएको हो । मेयर साहले एक समारोहकाबीच उक्त भवन निर्माणका लागि शिलान्यास गरेकी थिइन् । करिब १ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको…