देश/प्रदेश Archives | Page 241 of 2017 | Khabarhub Khabarhub

झापामा चट्याङ लागेर दुईजनाको मृत्यु

झापा– झापामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए । उनका अनुसार गिरीलाई खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै र खड्काको दमकस्थित आम्दा अस्पतालमा मृत्यु भएको थियो…