Live on
Your Voice, Your Power
झापा – यहाँस्थित भद्रपुर नगरपालिकाले नवीनतम कृषि प्रविधि प्रदर्शनी कार्यक्रमअन्तर्गत शून्य खनजोतमा मकैखेती सुरु गरेको छ । लागतमा कमी तथा बाँझो जमिनलाई उपयोग गर्ने उद्देश्यका साथ यो खेती प्रणाली सुरु गरिएको कृषि विकास अधिकृत सुमन विमलीले जानकारी दिए । यस कार्यक्रमले स्थानीय किसानमा नयाँ कृषि प्रविधितर्फ आकर्षण बढाउनुका साथै परम्परागत खेती प्रणालीमा परिवर्तन ल्याउने अपेक्षा…