देश/प्रदेश Archives | Page 242 of 2017 | Khabarhub Khabarhub

नौमती बाजा बजार संस्कृति संरक्षण र आयआर्जन गर्दै दमकका महिला

झापा – झापाको दमक नगरपालिकाका महिला परम्परागत नौमती बाजा बजाउने पेसामा जोडिन थालेका छन् । आयआर्जनमा जोड्दै संस्कृति संरक्षणमा समेत योगदान पुर्याउने उद्देश्यले स्थानीय सरकारले प्रोत्साहन गरेपछि यहाँका महिला यसतर्फ आर्कषित हुँदैगएका हुन् । दमकमा महिलाहरुका चारवटा नौमती बाजा समूह बनाइएका छन् । गत आर्थिक वर्षदेखि सुरु भएको यस अभियानमा नगरका ५० महिला आबद्ध भएका…