देश/प्रदेश « Khabarhub

कोलबुङ-रमिते गौडा झोलुङ्गे पुल निर्माण, आन्तरिक पर्यटनमा टेवा

झापा – शिलान्यास गरिएको पाँच महिनामै बुद्धशान्ति गाउँपालिकामा झोलुङ्गे पुल निर्माण भएको छ । सङ्घीय सरकारको पाँच करोड ९८ लाख सात सय ६१ को लागतमा पुल बनेको हो । बुद्धशान्ति वडा नं ६ र ७ लाई जोड्ने चार सय ७६ मिटर लामो उक्त ‘कोलबुङ–रमिते गौडा झोलुङ्गे पुल’ टिमाई नदीमा बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको…