देश/प्रदेश Archives | Page 245 of 1751 | Khabarhub Khabarhub

गाउँपालिकाद्वारा पीडित किसानलाई राहत 

ढोरपाटन– अघिल्लो साता तमानखोला गाउँपालिकामा हावाहुरीका कारण सयौँ रोपनीमा लगाइएका मकै बाली नष्ट भयो । घोँगा हाल्ने बेलामा मकैका बोट बारीभरी ढलेर सोत्तर भएपछि किसानको श्रम खेर गएको छ ।  लम्पी स्किन रोगको सङ्क्रमणबाट पशुचौपाया धमाधम मरिरहेको अवस्थामा किसानका लागि हावाहुरीले थप पीडा दिएको छ । लम्पी स्किन र हावाहुरीका कारण पशुचौपाया र मकैखेतीमा भएको…