Live on
Your Voice, Your Power
गण्डकी – पर्यटन राजधानी पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा सगरमाथा आरोहणको इतिहास समेटिएको नयाँ वृत्तचित्रको प्रदर्शन सुरु गरिएको छ । अल्पाइन क्लबले माउन्ट एभरेष्ट फाउण्डेसनसँगको सहकार्यमा तयार पारेको ‘एभरेष्ट बाइ दोज हु वेयर दियर’ वृत्तचित्र प्रदर्शन गरिएको सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला आचार्यले जानकारी दिए। उनका अनुसार सङ्ग्रहालयमा आउने पर्यटकलाई वृत्तचित्र नियमित देखाइनेछ । जोन पोर्टर र…