देश/प्रदेश Archives | Page 263 of 1758 | Khabarhub Khabarhub

पशुपतिमा तीजको तयारी : चार ठाउँबाट दर्शनको व्यवस्था, तस्बिर र भिडियो खिच्न मनाही, पहिरन शोभनीय हुनुपर्ने

काठमाडौँ- हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई चार स्थानबाट दर्शन गराइने भएको छ । कोषले यस वर्षको हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथको दर्शनमा आउने व्रतालु भक्तजनका लागि सहज बनाउन चार स्थानबाट लामको व्यवस्था गर्न लागिएको हो । तीजको तयारीका लागि शुक्रबार कोषले आयोजना गरेको छलफलमा कोटेश्वर–तिनकुने–सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा…