देश/प्रदेश « Khabarhub

चाडपर्वको मदिरापानले महिला हिंसा बढ्यो, अधिकारकर्मी भन्छन्- श्रीमती कुट्नेलाई नछोडौँ

काठमाडौं - हिन्दुहरुको महान पर्व दशैंको नवरात्र चलिरहेको छ। खुसी र उमङ्ग लिएर घर-घरमा दशैंले प्रवेश पाइसकेको छ। अधिकांको घरमा बली दिने चलन हुन्छ भने माछामासु नखानेहरुले पनि विभिन्न फलफूल, तरकारीको बली दिने चलन छ। पाहुनाको सेवा सत्कार, पूजाआजासँगै साथीभाइ, घरपरिवारको जमघटसँगै रमाइलोका नाममा मदिराले प्रवेश पाउँछ। रमाइलो गर्नको लागि परिवार, आफन्त र साथीभाइबीच बसेर…