Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौंको सिनामंगलस्थित एक गेष्ट हाउसमा महिला र पुरुष मृत फेला परेका छन् । शुक्रबार सिनामंगल स्थित झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा एक जना पुरुष र एक जना महिला मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार मध्याह्न १२ बजे खाना खान सोध्न जाँदा ढोका नखोलेपछि अपराह्न १ बजेतिर प्रहरीलाई खबर गरिएको…