Live on
Your Voice, Your Power
तनहुँ – व्यास नगरपालिकाले जाजरकोट भूकम्पपीडितका लागि रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ । व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । भूकम्प पीडितको राहत सहयोगका लागि नगरपालिकाको विपद् कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । भूकम्पमा परी ज्यान गुमाउनेप्रति…