देश/प्रदेश « Khabarhub

बंगलादेशमा ज्यान गुमाएका हिन्दुहरुको सम्झनामा दीप प्रज्वलन

काठमाडौं – बंगलादेशमा हिन्दु धर्मावलम्बीहरुमाथि हिंसा भएको भन्दै काठमाडौंमा श्रद्धाञ्जली कार्यक्रम आयोजन गरिएको छ । शनिबार दिउँसो हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले काठमाडौंको माइतिघरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरि दिवंगत आत्माको सम्झनामा दीप प्रज्वलन र स्वस्ति वाचन गरेको छ । यस्तै राष्ट्रिय एकता अभियानको व्यानरमा बंगलादेशमा हिन्दु र बौद्ध धर्मावलम्बीहरुमाथि हिंसा भएको भन्दै विरोध स्वरुप काठमाडौंको…