देश/प्रदेश « Khabarhub

मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान

खोटाङ - दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल ४५ मिनेट उक्कालो चढ्दा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पुगिन्छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै पर्ने किरात ऐतिहासिकस्थल मझुवागढी आवतजावत गर्ने पदमार्गमा नौ सय १८ खुड्किला छन्। माझकिरात भनेर चिनिने खोटाङको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेपछि उनीहरूको आवतजावतमा सहज…