Live on
Your Voice, Your Power
काठमाडौं– सभामुख देवराज घिमिरे र राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुबीच छलफल भइरहेको छ । संसद भवन नयाँबानेश्वरमा जारी बैठकमा संसदमा जारी गतिरोध समाधानका विषयमा छलफल भइरहेको हो । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको भए पनि छलफल जारी रहेकाले अहिलेसम्म सुरु हुन सकेको छैन ।