देश/प्रदेश « Khabarhub

रवि लामिछानेलाई कास्की अदालतमा पेस गरिँदै, आसपास क्षेत्रमा सवारी निषेध

काठमाडौं– सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई केहीबेरमा जिल्ला अदालत कास्कीमा पेस गरिँदैछ । लामिछानेलाई अदालत पेस गरिने भएपछि सम्भावित भिडभाडलाई मध्यनजर गरेर कास्की जिल्ला अदालत अगाडिको सडकमा सवारी आवागमन निषेध गरिएको छ । लामिछानेका समर्थक तथा अन्य व्यक्तिहरूको पनि सवारी चल्न नदिने प्रहरीको तयारी छ ।…