देश/प्रदेश Archives | Page 287 of 2073 | Khabarhub Khabarhub

दोधारा–चाँदनीलगातका बस्ती डुबानमा, १६ सय बढी प्रभावित

कञ्चनपुर–  लगातारको वर्षापछि आएको बाढीले कञ्चनपुरका केही बस्ती डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बाढीले अधिकांश भूभागलाई प्रभावित बनाएको छ । महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि दोधारा–चाँदनी नगरपालिका–१० का तीन बस्ती डुबानमा परेका छन् । जोगबुडा पारीको कुतियाकभर तथा वारीका शान्ति टोल र लिसानी टोल डुबानमा परेका हुन् ।…