Live on
Your Voice, Your Power
सुदूरपश्चिम- नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्यका लागि केन्द्रमा भएको सहमतिपछि सुदूरपश्चिममा पनि दुबै पार्टीका संसदीय दलका नेताहरु पनि छ्लफलमा जुटेका छन् । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीच मंगलबार राति कञ्चनपुरको महेन्द्रनगरमा प्रदेश सरकार सञ्चालनबारे छलफल भएको छ । दुबै दलका नेताबीच प्रदेश सरकारबाट एमालेका मन्त्रीहरू फिर्ता…