Live on
Your Voice, Your Power
तनहुँ – दुई सय ११औँ भानुजयन्तीका अवसरमा तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पस नेपाली विभाग दमौलीद्वारा आज विद्यालयस्तरीय खुला रामायण वाचन प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा विभिन्न १४ वटा विद्यालयबाट विद्यार्थी सहभागी भएका थिए । प्रतियोगितामा शुक्ला माध्यमिक विद्यालय तनहुँकी छात्रा मन्जिता थापा प्रथम, गोगन माध्यमिक विद्यालय, तल्लो गगनगौडा कास्कीकी छात्रा सुजाता पौडेल…