देश/प्रदेश « Khabarhub

अलीको मेहनत : कोशी बाढीले बनाएको बगरमा उन्नत बाली

सुनसरी- कुनै बेला उदास र निराश बनेर भविष्यप्रति चिन्ता गर्दै पुर्पुरोमा हत्केला राखेर अल्लाह पुकार्ने असगर अली अहिले छरछिमेकीका लागि प्रेरणाका स्रोत बनेका छन्। सुनसरीको सीमावर्ती स्थानीय तह कोशी गाउँपालिका(५ हुड्कीटोलका अली अहिले कोशी गाउँपालिकाकै अगुवा किसान बन्न सफल भएका हुन्। ०६५ साल भदौ २ गते आएको कोशीको बाढी पसेर गाउँपालिकाका करिब ७० प्रतिशत खेतीयोग्य…