Live on
Your Voice, Your Power
जाजरकोट- जुनिचाँदे गाउँपालिका-८ पंक बस्ने मन बहादुर थापाको घरमा आइतबार बिहान आगलागी हुँदा करिब ५ लाख ४३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । यसैगरी जाजरकोट, छेडागाड नगरपालिका-४ जगते बस्ने कर्ण बहादुर थापाको खुद्रा पसलमा शनिबार दिउँसो आगलागी हुँदा करिब ७ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका…