देश/प्रदेश « Khabarhub

निषेधित प्लास्टिक उत्पादन गर्नेलाई छ हजारसम्म जरिवाना हुने

तनहुँ – तनहुँको व्यास नगरपालिकाले निषेधित प्लास्टिकजन्य झोलालगायत सामग्री प्रयोग गर्ने उपभोक्तादेखि बिक्रेता र उत्पादकसम्मलाई जरिवानाको व्यवस्था गरेको छ । वातावरणमैत्री नगरपालिका निर्माणका लागि दीर्घकालीन सोचका साथ प्रक्रिया अघि बढाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । यहाँ प्रयोगकर्ताको सामान जफत गरी रु एक सय, बिक्रेतालाई रु पाँच सयदेखि एक हजारसम्म र उत्पादकलाई…