देश/प्रदेश Archives | Page 313 of 2074 | Khabarhub Khabarhub

दक्षिण एसियामा गर्मीको जोखिम

जुन महिना लाग्दा नलाग्दै दक्षिण एसिया एउटा नयाँ समस्यामा पुगेको छ। यसै समस्याका कारण अबका केही महिना कुन रूपमा अघि बढ्ने अझै अनिश्चित नै छ। अमेरिकी महादीपमा गत वर्षको गर्मीको पीडा धेरैले अझ बिर्सन सकेका छैनन्। गत वर्षको १६ जुलाइमा अमेरिकी डेथ भ्यालीमा तापक्रम ५० डिग्री सेल्सियस भएको थियो। जलवायु परिवर्तनका दिन हरेक वर्ष तापक्रम…