देश/प्रदेश « Khabarhub

ओबामा र सुनककै पृष्ठभूमिसँग मिल्दो ह्यारिसको परीक्षण

५ नोभेम्बरमा अमेरिकीले जो बाइडेनको उत्तराधिकारी चयन गर्नेछन्। यस पटकको निर्वाचनमा डेमोक्र्याटको तर्फबाट कमला ह्यारिस र रिपब्लिकको तर्फबाट डोनाल्ड ट्रम्प मैदानमा छन्। जमैकाका बाबु तथा भारतीय आमाकी छोरी ह्यारिसको उम्मेदवारी विविध कारणले चर्चामा छ। डेमोक्र्याटले जो बाइडेनलाई उम्मेदवार चयन गरिसकेपछि उम्मेदवारी त्याग गरेका कारण ह्यारिस उम्मेदवार भएकी हुन्। संसारको अर्को शक्ति बेलायतमा पनि ठ्याक्कै त्यस्तै…