देश/प्रदेश « Khabarhub

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिचालन गरेका तीनवटा सहजीकरण टोलीले आफ्नो स्थलगत प्रतिवेदन मन्त्री प्रतिभा रावलसमक्ष बुझाएका छन् । सहसचिवको नेतृत्वमा परिचालित टोलीहरूले स्थानीय तहको बजेट निर्माणको अवस्थाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदन…