देश/प्रदेश « Khabarhub

तराईमा हुस्सु यथावत, उच्च भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमा महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण मौसममा फेरबदल आएको छ। महाशाखाका अनुसार अहिले तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी भेगमा बादल देखिन थालेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अन्य…