Live on
Your Voice, Your Power
सुन्दरहरैचा – मोरङको सुन्दरहरैचामा बालबालिकाको शैक्षिक तथा शारीरिक विकास सम्बन्धी प्रशिक्षण सुरु भएको छ । सुन्दरहरैचा नगरपालिका– १२ को आयोजना तथा जनाचर्चा टाइम्सको प्राविधिक सहयोगमा दुई दिने प्रशिक्षण सुरु भएको हो। सुन्दरहरैचा १२ भित्र रहेका विभिन्न बिद्यालयका बिधार्थीहरुलाई वडाको सभाहलमा ट्राफिक नियम तथा शारीरिक विकास सम्बन्धि प्रशिक्षण दिईएको छ। विभिन्न विद्यालयमा अध्यनरत विद्यार्थीलाई ट्राफिक व्यवस्थापन,ट्राफिक…