देश/प्रदेश « Khabarhub

सभापति देउवा र भारतीय विदेश सचिवबीच भेटवार्ता

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ । दुई दिने नेपाल भ्रमणमा आएका मिस्रीले आइतबार देउवा निवास बुढानिलकण्ठमा पुगेर भेटवार्ता गरेका हुन् । दुई देशबीचको आपसी सम्बन्ध थप बलियो बनाउने विषयमा छलफल भएको बताइएको छ । यसअघि मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल…