देश/प्रदेश « Khabarhub

पञ्चेबाजा संरक्षणमा जुटे तुलसीपुरका महिला

दाङ – पहिलेपहिले तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा विवाह व्रतबन्ध हुँदा पञ्चेबाजा  बजेका सुनिन्थे तर धेरै समय भयो अचेत यहाँका गाउँघरमा त्यस्ता बाजा गुञ्जिन छाडेका छन् । यस्तो कर्म गर्ने पुरुषले पनि आजभोलि बाजा बजाउने रुचि देखाउँदैनन्, त्यसैले पञ्चैबाजा बजाउने संस्कृति नै लोपहुने अवस्थामा पुगेको छ । यही चिन्ताले उपमहानगरपालिका–४ का महिला केही समययता पञ्चैबाज संरक्षण अभियानमा…